नेरुडे लघुवित्तको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा बलराम पौडेललाई नियुक्त गरेको छ ।
कम्पनीको पुष २८ गते बसेको संचालक समितिको बैठकले पौडललाई स्वतन्त्र संचालकमा चयन गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ४ वर्षका लागि हुने छ ।
