मिथिला लघुवित्तका संचालक शाहले दिए राजिनामा « Arthapath.com
२२ माघ २०७९, आईतवार

मिथिला लघुवित्तका संचालक शाहले दिए राजिनामा



काठमाडौं।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक मनोज कुमार शाहले राजिनामा दिएका छन् ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले शाहको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा माघ २१ गते नै लागू हुने गरी स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्