धौलागिरी लघुवित्तका कम्पनी सचिव रामचन्द्र बास्तोलाले दिए राजीनामा « Arthapath.com
४ फाल्गुन २०७९, बिहीबार

धौलागिरी लघुवित्तका कम्पनी सचिव रामचन्द्र बास्तोलाले दिए राजीनामा



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाले राजीनामा दिएका छन् ।

उनको राजीनामा फागुन ४ गते बसेको संचालक समितिको बैडकले पुष २४ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत समेत गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्