आशा लघुवित्तका सञ्चालक सुसन शेरचनको राजीनामा स्वीकृत « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

आशा लघुवित्तका सञ्चालक सुसन शेरचनको राजीनामा स्वीकृत



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाकका सञ्चालक सुसन शेरचनले राजीनामा दिएका छन् ।

कम्पनीले जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनले दिएको राजीनामा स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्