मातृभूमि लघुवित्तको नयाँ सञ्चालक समिति चयन « Arthapath.com
३ बैशाख २०८२, बुधबार

मातृभूमि लघुवित्तको नयाँ सञ्चालक समिति चयन



काठमाडौं । मातृभूमि लघुवित्तको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक चयन गरेको छ । समूहतर्फ शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।

यस्तै सर्वसाधारणका तर्फबाट बिनोद आचार्य र भरत हमाल चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्