विकास बैंकः उपत्यकाको निषेधाज्ञामा कुन बैंकको कुन शाखा खुल्छ ? लिस्ट हेर्नुस् « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

विकास बैंकः उपत्यकाको निषेधाज्ञामा कुन बैंकको कुन शाखा खुल्छ ? लिस्ट हेर्नुस्



काठमाडौं । निषेधाज्ञाको समयमा राष्ट्रिय स्तरका ८ विकास बैंकले उपत्यकामा खुल्ने बैंक शाखाको सूची सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्नभन्दै सीमित शाखामात्रै खोल्न निर्देशन दिएपछि विकास बैंकहरुले यस्तो सूची तयार पारेका हुन् ।

राष्ट्र बैंकले आजैदेखि विकास बैंकहरुलाई काठमाडौं जिल्लामा २ वटा र भक्तपुर तथा ललितपुरमा १-१ वटा शाखा खोल्न निर्देशन दिएको छ । हालको अवस्थामा यो व्यवस्था आगामी शुक्रवारसम्म कायम रहने छ । काठमाण्डौ उपत्यका भित्र विकास बैंकका शाखा कार्यालयहरु विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए ।

उपत्यकाभित्र निषेधाज्ञामा खुल्ने बैंक शाखाको विवरण यस्तो छः

गरिमा विकास बैंक
जेठ १६ गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबारः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबारः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबारः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक
जेठ १६ गते आइतबारः महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबारः असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबारः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबारः बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबारः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक
जेठ १६ गते आइतबारः चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबारः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबारः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबारः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबारः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक
जेठ १६ गते आइतबारः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबारः गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबारः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबारः नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबारः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबारः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक
जेठ १६ गते आइतबारः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबारः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबारः तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबारः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबारः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक
जेठ १६ गते आइतबारः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबारः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबारः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबारः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबारः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबारः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक
जेठ १६ गते आइतबारः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबारः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबारः नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबारः बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबारः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक
जेठ १६ गते आइतबारः गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबारः कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबारः नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबारः कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबारः नयाँबानेश्वर र न्यूरोड ।

Tags :

प्रतिक्रिया दिनुहोस्