आन्तरिक हवाई सेवा र लामाे दुरीका यातायात अशाेज ६ गतेबाट चल्ने « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

आन्तरिक हवाई सेवा र लामाे दुरीका यातायात अशाेज ६ गतेबाट चल्ने



काठमाडाैं । सरकारले गत चैत्र १० गतेदेखी बन्द रहेकाे आन्तरिक हवाई सेवा र लामाे दुरीका यातायात आगामी अशाेज ६ गतेबाट खाेल्ने निर्णय गरेकाे छ ।

लामाे समयदेखी बन्द रहेकाे हवाई सेवा र लामाे दुरीका यातायात सेवा सुचारू गर्ने निर्णय भएकाे सरकारका एक मन्त्रीले बताए । दशैकाे मुखमा सरकारले सुरक्षा अपनाएर हवाई र सवारी साधन खाेल्न लागेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्