पहिरोले आठ घरमा क्षति, चार वटा गाडी बगायो « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

पहिरोले आठ घरमा क्षति, चार वटा गाडी बगायो



काठमाडौं । चितवनमा पहिरो जादा आठ घरमा क्षति पुगेको छ भने चार वटा गाडी बगाएको छ ।
हिजोदेखि परेको अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुगेको हो ।


उनीहरुलाई अहिले घर छोडेर सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।पहिरोमा परीे दुईवटा मोटरसाइकल, एक वटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीयहरुले बताएका छन
पहिरोले राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा समेत क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्