सीआईबीमा कार्यरत थप २६ प्रहरीमा कोरोना « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

सीआईबीमा कार्यरत थप २६ प्रहरीमा कोरोना



काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकजना प्रहरी नायब उपरीक्षक ९ डीएसपी सहित २६ जनालाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण देखिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्