उपत्यकामा कोरोनाको जोखिम उच्च एकैदिन २४०२ जना नयाँ संक्रमित थपिए « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

उपत्यकामा कोरोनाको जोखिम उच्च एकैदिन २४०२ जना नयाँ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ।

देशभर ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्