प्रि–ओपनिङमा नेप्से १७.५८ अंकले बढेर २१०४.८५ अंकबाट कारोबार शुरु « Arthapath.com
१९ पुष २०७७, आईतवार

प्रि–ओपनिङमा नेप्से १७.५८ अंकले बढेर २१०४.८५ अंकबाट कारोबार शुरु



काठमाडौं । साताको पहिलो दिन प्रि ओपनिङमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार शुरु हुनुभन्दा केहि समय अघि नेप्से परिसूचक १७.५८ अंकले बढेर २१०४.८५ अंकबाट कारोबार शुरु भएको छ । आइतबार प्रिओपनिङमा फाइनान्स समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । ३० कम्पनीको ३ हजार ७०१ सेयर कित्ता ६७ पटक किनबेच हुँदा ३३ लाख ४० हजार ४७५ रुपैयाँको कारोबार भएको छ ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,599.5714.350.91  
Development Bank2,139.8910.440.49  
HydroPower1,583.871.170.07  
Finance866.522.910.34  
Non Life Insurance9,457.1517.10.18  
Manu.& Pro.5,525.1778.921.45  
Others1,694.7422.821.36  
Microfinance3,316.1130.280.92  
Life Insurance13,554.2782.730.61


प्रतिक्रिया दिनुहोस्