२९९ औँ पृथ्वीजयन्ती यसरी मनाइयो (फाेटाेफिचर) « Arthapath.com
२७ पुष २०७७, सोमबार

२९९ औँ पृथ्वीजयन्ती यसरी मनाइयो (फाेटाेफिचर)



काठमाडौं । आज पुस २७ गते सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो ।

विसं १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले देशलाई गरेको योगदानलाई सम्भदै पृथ्वी जयन्ती मनाईन्छ ।

उनले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।

आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा मनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्