राष्ट्र बैंकको निर्देशनः सार्वजनिक विदाको दिन पनि राजस्व काउन्टर खुला गर्नु « Arthapath.com
२६ चैत्र २०७७, बिहीबार

राष्ट्र बैंकको निर्देशनः सार्वजनिक विदाको दिन पनि राजस्व काउन्टर खुला गर्नु



काठमाडौं । सार्वजनिक विदाको दिन पनि राजस्व काउन्टर खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सार्वजनिक विदाका दिन पनि राजश्व काउण्टर खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर चैत्र २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टरहरु खुल्ला गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्