चिमिले जलविद्युतद्धारा लाभांश घोषणा, कतिले बनायो शेयरधनी मख्ख ? « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

चिमिले जलविद्युतद्धारा लाभांश घोषणा, कतिले बनायो शेयरधनी मख्ख ?



कठमाडौं । चिमिले जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीले पुष २२ गते आफ्नो साधारण सभा बोलाएको छ ।

लाभांश प्रयोजनका लागि कम्पनीले पुष ३ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्