५७ आयोजनाबाट असारसम्म थप ८११ मेगावाट जलविद्युत उत्पादन हुने « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

५७ आयोजनाबाट असारसम्म थप ८११ मेगावाट जलविद्युत उत्पादन हुने



काठमाडौं । यस चालु आर्थिक वर्षमा थप ८११ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । सर्वोक्षण अनुसार यस आवको अन्त्यसम्म ५७ आयोजनाबाट थप ८११ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको हो ।

आर्थिाक सर्वेक्षणअनुसार आगामी आर्थिक वर्ष २०८०/८१ मा भने थप ७५४ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्