सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फन्ड: चार वटाको १ अर्ब माथि, कुनको कति पुग्यो ?
काठमाडौं । म्युचुअल फन्डहरूको सेयर बजारमा लगानी बढेको छ । सेयर बजारमा एक महिनामै फन्डहरूले साढे दुई अर्बले लगानी बढाएका हुन् । हाल ४२ वटा म्युचुअल फन्डहरूले सार्वजनिक गरेको मङ्सिर महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । गत कात्तिक महिनाको तुलनामा ती फन्डहरूको सेयर बजारमा लगानी ९.८६ प्रतिशतले बढाएका छन् । गत कात्तिक महिनामा फन्डहरूले … Continue reading सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फन्ड: चार वटाको १ अर्ब माथि, कुनको कति पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed