डेडिकेटेड र ट्रंकलाइन विवाद: लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले डेडिकेटेड तथा ट्रंक लाइन सम्वन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
गत पुस २४ गतेको मन्त्रिपरिषदको निर्णयानुसार सर्वोच्च अदालतका पूर्वन्याधिश गिरिशचन्द्र लालको संयोजकत्वमा उक्त आयोग गठन गरिएको थियो ।
डेडिकेटेड तथा ट्रंक लाइन विद्युत महसुल विवाद समाधानका लागि गठित पाँचबु आयोगले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदन सार्वजनिक गर्न आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
aayog-20801