लकडाउन खुकुलो भएसंगै काठमाडौ भित्रनेको सख्या बढ्यो,प्रहरी थप सक्रिय
काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ का कारण गत चैत ११ गतेबाट भएको लकडाउन सरकारले असार १ गतेबाट थप खुकुलो बनाएको छ ।
लकडाउन खुकुलो भएसगै उपत्यकाभित्र अहिले चहलपहल सुरु हुन थालेको छ । बजारहरु खुलेका छन वाहीर जिल्लाबाट उपत्यका आएर व्यापार व्यवसाय गर्नेहरु पनी लकडाउन थप खुलेसंगै उपत्यका भित्रिन थालेसगै वाहिर जिल्लाबाट उपत्यका भित्रीने मानीसको सख्या बढेको छ
।
काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा अहिले सवारीको चाप बाक्लोे छ । त्यस्तै सरकारले पनी काठमाडौ भित्रिन आवश्य पक्रिया पुर्याउनु पर्ने बनाएको छ । आवश्यक पक्रिया नपुर्नेहरु हिडेर नै भएपनी उपत्यका प्रवेश गरीरहेका छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले का अनुसार हसबै कागजपत्र हेरेर उपतयका छिर्न दिएको र कागजात नपुगेकालाई धेरै लाई नाकाबाट फर्काइएको बताएका छन ।
अहिले नाकाबाट झन्डै २ हजार वटाभन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाभित्र छिर्ने गरेका छन्। यसमा पास लिएका मात्र २र३ सय सवारी साधन छन्। बाँकी अत्यावश्यक सवारीका साधनहरु पर्ने गरेको एसएसपी ढकाले जानकारी दिए ।