अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना « Arthapath.com
२८ असार २०७७, आईतवार

अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना



काठमाडौं । भारतिय चर्चित बलिउडका महानायक अभिताभ बच्चनमा कोरोना भाइरस संक्रमण भएको छ । अभिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना देखिएको हो ।

नायक अभिषेकमा शनिबार कोरोना पोजिटिभ देखिएको हो । शनिबार राती नायक अभिषेकले आफ्नो ट्वीटर ह्याण्डिलमा आफू पनि संक्रमित रहेको बताएका छन । अभिनेता अमिताभ र अभिषेक दुबैलाई कोरोना देखिएको र उनिहरु दुबै मुम्बईको नानावति अस्पतालमा भर्ना भएका छन ।


प्रतिक्रिया दिनुहोस्