सोमबार थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि « Arthapath.com
५ श्रावण २०७७, सोमबार

सोमबार थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाण्डौ –सोमबार देशभर थप १सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरीएको परीक्षणमा जम्मा १ सय ८६ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै हालसम्म १७ हजार ८ सय ४४जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

आज कोरोना सङ्क्रमण निको भएर घर फकनेको संख्या १७३ जना रहेको छ ।

यो संगै जम्मा ११ हजार ८६८ जना कोरोना भाइरस निको भएका छन ।

त्यसैगरी ४० जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्