नबिल बैंककाे डीजीएममा ज्ञवाली नियुक्त « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

नबिल बैंककाे डीजीएममा ज्ञवाली नियुक्त



काठमाडौं । ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली नबिल बैंकको नायव महाप्रबन्धकमा नियुक्त भएका छन ।


उनलाई बैंकले ुचिफ फाइनान्स अफिसरु को जिम्मेवारी दिएको छ ।

ज्ञवालीले आफनो कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकबाट बाहिरिएका थिए ।


नबिल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल केही समय अगाडी अवकाश भएपछि त्यो पद पनी खाली रहेको छ ।


प्रतिक्रिया दिनुहोस्