ट्रेडिङ्ग « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

ट्रेडिङ्ग

माघ २७ गतेसम्म कायम शेयरधनीले आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा अवेदन दिन पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थ बुक क्लाृज मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयरमा