ट्रेडिङ्ग « Arthapath.com
१५ पुष २०७८, बिहीबार

ट्रेडिङ्ग

सीईओ ढुंगानाको कार्यकालमा एनबि बैंकका शेयरधनीले पाए १२२ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल बङ्गलादेश बैंक नबिल बैंकमा मर्जरमा जाने चर्चा ब्यापक चलेको छ । सम्भवतः अर्काे साता नबिल बैंक र एनबि बैंकबीच एमओयू हुने स्रोतले बताएको छ । नेपाल बंगलादेश बैंकमा ४१ प्रतिशत शेयर बंगलादेशको आईएफसी बैंकको छ । आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको छ । उक्त शेयर उद्योगपति