२९ भाद्र २०७७, सोमबार

कृषि/पर्यटन

प्रचण्डका घरवेटीको पक्षमा अदालतको आदेश,ठेकदारविरुद्धको कारबाही रोक्नु

काठमाडौं । सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने २ ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न