काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) तालिम सञ्चालन गरिरहेको छ । बैंकले नवनियुक्त ९४ जना कर्मचारीहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको हो । तालिमको