काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल