बैंक « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

बैंक

कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट

काठमाडौं । (हिजो)बुधबारका दिन कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सहमति भएको छ । दराजको ११.११ छुट योजना (कार्तिक २५ गते) देखि लागू हुनेछ । बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा