काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । उक्त कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको