लघुवित्त « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

लघुवित्त

बिपिडब्लु लघुवित्तको आईपीओ भर्नु भयो त ? आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । माघ २२ गतेदेखि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख