लघुवित्त « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

लघुवित्त

जगेडा कोष र प्रतिसेयर आम्दानीमा कुन लघुवित्त कति बलियो ? (विवरणसहित)

काठमाडौं । लघुवित्त कम्पनीको जगेडा कोषमा २४ अर्ब नाघेको छ । ५८ वटा लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासि वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुको जगेडा कोषमा २४ अर्ब ९८ लाख रुपैयाँ कायम भएको छ । यो गत वर्षको सोही