लघुवित्त « Arthapath.com
१८ पुष २०७९, सोमबार

लघुवित्त

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । केन्द्रीय बैंकले यी दुई लघुवित्तलाई पुस ७ गते पत्र पठाएर सैद्धान्तिम सहमति दिइएको जानकारी गराएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक