लघुवित्त « Arthapath.com
७ पुष २०७९, बिहीबार

लघुवित्त

नेरुडे लघुवित्तले घोषणा गर्यो लाभांश: २२% बोनस दिने, नगद कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण