लघुवित्त « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

लघुवित्त

गणपति लघुवित्तमा रोजगारीको अवसर, असार २ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १८ गते एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । उक्त रोजगारीको अवसरमा आवेदन दिने असार २ गते अन्तिम दिन रहेको छ । लघुवित्तले विभागिय प्रमुख अन्तर्गत लेखा तथा वित्त ब्यवस्थापन विभागमा १ जना, आन्तरिक लेखा परिक्षण विभागमा १ जना, सूचना