लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०७९, सोमबार

लघुवित्त

नेप्सेमा २८ लघुवित्तको झण्डै ३ करोड कित्ता बोनस शेयर सूचीकृत, अझै १७ लघुवित्तको सूचीकृत हुन बाँकी

काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर सूचीकृत हुने प्रक्रिया चलिरहेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरुको बोनस शेयर पनि नेप्सेमा सूचीकृत हुने प्रक्रियामा रहेका छन् । जसमध्ये गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट विभिन्न ४६ वटा लघुवित्तले लाभांश वितरण गरेका थिए ।