काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले सहायक श्रेणाीमा वरिष्ठ सहायक (शाख प्रमुख) र कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एसइई उत्तिर्ण देखि स्नातक उत्तिर्ण भइ लघुवित्त क्षेत्रमा