बैंक « Arthapath.com
५ मंसिर २०७८, आईतवार

बैंक

बैंकलाई ब्रोकर लाइसेन्समा अर्थ मन्त्रालयनै बाधक, नियमावली धितोपत्र बोर्डमै फिर्ता

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) मस्यौदा समावेश रहेको नियमावली–२०७८ अर्थ मन्त्रालयले फिर्ता पठाएको छ । उक्त नियमावली–२०७८ धितोपत्र बोर्डलाई नै फिर्ता गरेको हो । बोर्डले साउनमा मन्त्रालयमा पठाएको उक्त मस्यौदा करिब १ महिनाअघि धितोपत्र बोर्डमा नै फिर्ता भएको हो । मन्त्रालयमा पुगेको उक्त नियमावली