बैंक « Arthapath.com
१ मंसिर २०७८, बुधबार

बैंक

सीडी रेसियो, तरलता अनुपात र सीआरआरमा लचकता अपनाउन बैंकर्स संघको माग, मौद्रिक नीति समीक्षाका लागि ८ बुँदे सुझाब 

काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटघाट गरेको छ । संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिबृद्घिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्घता