बैंक « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

बैंक

२२ प्रतिशत लाभांश घोषणा गरेको एनएमबि लघुवित्तको खुद नाफा ३ करोड २४ लाख पुग्यो, अन्य सुचक कस्तो ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा समान्य बढेको छ । लघुवित्तले सार्वजनिक गरेकोचालु आर्थिक वर्षकोपहिले त्रैमासको अपरिष्कुत वित्तिय विवरण अनुसार नाफा ३.८८ प्रतिशतले बढेको छ । खघुवित्तले चालू आवको पहिलो त्रैमाससम्मा ३ करोड २४ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधीमा ३ करोड