बैंक « Arthapath.com
१२ कार्तिक २०७८, शुक्रबार

बैंक

एनएमबि लघुवित्तको २१ प्रतिशत बोनश घोषणा, नगद कति ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ कोनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३