बैंक « Arthapath.com
११ कार्तिक २०७८, बिहीबार

बैंक

नाडेप लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद