बैंक « Arthapath.com
९ कार्तिक २०७८, मंगलवार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको निःशुल्क दन्त परीक्षण शिविरमा ७० जनाले सेवा लिए

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरेको छ । २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै हिजो कात्तिक ८ गतेका दिन बालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताब्यापी बार्षिक उत्सव कार्यक्रमको शुरुवात गरेको