बुधवार सुनको मुल्य तोलामा ५ सयले बढ्यो काठमाडौं । बुधबार सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार