काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ब्रान्च म्यानेजर/सब ब्रान्च म्यानेजर केही संख्यामा, जुनियर अफिसर/अफिसर/सिनियर अफिसर, मार्केटिङ पर्सनल, (ट्रेनिङअसिस्टेन्ट/जुनियर असिस्टेन्ट/असिस्टेन्ट)मा केही संख्यामा, क्लेइम/एचआर/एडमिन डिपार्टमेन्टका लागि ट्रेनिङ असिस्टेन्ट/जुनियर असिस्टेन्ट