काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कर्मचारी मागेको छ । इन्स्योरेन्सले एक सुचना जारी गदै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले