बीमा « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

बीमा

सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश घोषणा

काठाडौं । सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । हिजो बसेको संचलक समितिको बैठकले हाल कायम चुक्ता पुजी २ अर्ब ३६ करोड २८ लाख ९४ हजार रुपैयाँको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि