काठमाडाैं । लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षिय नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । पूर्व मन्त्रीसमेत रहेका नेपाल रोगले शिथिल बनाउँदै लगेपछि राजनीतिबाट निष्क्रिय बनेका थिए। नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला