समाचार « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

समाचार

पत्रकारितामा महिला सहभागिता बढाउन सेजनले सुरु गर्‍यो तालिम

पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि नेपालआर्थिक पत्रकार समाज९सेजन०ले आधारभूतपत्रकारितातालिम सुरु गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी र अन्र्तराष्ट्रिय वित्तनिगम ९आईएफसी० को सहयोगमा सेजनले पत्रकारितागर्न इच्छुक र भर्खर सुरु गरेकामहिलाको लागि बेभीनारमार्फत तालिम सुरु गरेको हो । ६ वटा प्रदेशमागरिने तालिमअन्र्तगत १ सय ८० महिला सहभागीहुने कार्यक्रम