काठमाडौं । घूस लिएको अभियोगमा पक्राउ परेका मोहनलाल ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । उनले सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिएको अवस्थमा नियन्त्रणमा परेका थिए । करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै फर्मको स्थायी लेखा नम्बर लिन दर्ता प्रक्रिया मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा लागेको