काठमाडौं । सरकारले विश्वबैंक अन्र्तगत अन्र्तराष्ट्रिय विकास संस्थाबाट २ सय मिलियन डलर अर्थात २४ अर्व नेपाली रुपैयाँ सहुलियतपुर्ण ऋण स्वीकार गरेको छ । मन्त्रिपरिषद्को बैठकले करिब २४ अर्ब ऋण स्वीकार गरेको हो । मन्त्रिपरिषद्को गत कात्तिक ४ गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त २०० मिलियन अमेरिकी