समाचार « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

समाचार

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुदैं, निशुल्क तालीम

काठमाडौं । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान – Start-up  Ideas Call _ आयोजना गर्ने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम